नेपालले दुवै ओपनर गुमायो

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध ५० रन नबनाउँदै नेपालले दुवै ओपनर गुमाएको छ।