ओलम्पिकको एशिया छनौटमा नेपाली महिला फुटबल टिमको लजास्पद हार

हिलो खेलमा घरेलु टोली नेपाल भियतनामसँग फराकिलो अन्तरमा पराजित भएको हो।