संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्छु : सभामुख घिमिरे

नवनियुक्त प्रतिनिधिसभाका निर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने वचन दिएका छन् ।