यस्तो छ नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र (पूर्णपाठसहित)

सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो।