निर्वाचन आयाेगलाई राष्ट्रिय सभा अध्यक्षकाे पत्र, साेधे- प्रतिनिधि सभाका पदाधिकारीकाे कार्यावधि कहिलेसम्म हाे ?

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयाेगलाई पत्र पठाएका छन् ।