२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारीले यसपटक धनकुटाबाट संघमा माओवादी केन्द्रले नै प्रतिनिधित्व गर्ने दाेहाेर्‍याएका छन् ।