गर्भपतन गराएको ३ दिनमै महिलाकाे मृत्यु, माइतीले दिए प्रहरीमा उजुरी

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा एक महिलाको मृत्यु भएको विषयलाई परिवारले हत्या भएको भन्दै निवेदन दिएका छन् । इटहरी ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिनमै असामान्य मृत्यु भएपछि माइती पक्षले छानबिनका लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका हुन् । साउन २३ गते परिवार नियोजनमा गर्भपतन गराएकी महिलाको अत्यधिक रक्तस्राव भएर विराट … Continue reading गर्भपतन गराएको ३ दिनमै महिलाकाे मृत्यु, माइतीले दिए प्रहरीमा उजुरी