कोप-२६ मा देउवाकाे सम्बाेधन- ‘सगरमाथा संवाद चाँडै गर्छाैँ’

स्कटल्याण्ड पुगेका प्रधान मन्त्री देउवाले नेपालले सगरमाथा संवादको आयोजना चाँडै गर्ने बताएका छन् ।