को हुन् झोलुङ्गे पुलको टुप्पोमा योग गर्ने महिला ?

दोधारा-चाँदनी झोलुङ्गे पुलको टुप्पोमा देखिएकी महिला आइतबार बिहानै फेरि पुलको अर्कोतिरको टावरको टुप्पोमा देखिएकी छन् ।