कोभिड कहर: डिजिटल कारोबार फस्टाउने अवसर

गभर्नर महाप्रसाद अधिकारी भन्छन्- ‘कोभिड-१९ को दोस्रो लहरमा हुने निषेधाज्ञाको अवधिमा हामीले सकेसम्म विद्युतीय कारोबारलाई नै प्राथमिकता दिनुपर्छ ।’