थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षण बालगोपाल महर्जनले प्रतियोगिताको लागि २३ सदस्यीय टिम घोषणा गरेको हो । जसमा विराज महर्जनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विराज महर्जनले यहि प्रतियोगिताबाट सन्यास लिने भनिएको छ । मंगलबारबाट सुरु भएको थ्री नेसन्स कपमा नेपालले आफ्नो … Continue reading थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा