नेपालमा कोरोनाको दोस्रो लहरको त्रास कति ?

भारतमा हरेक दिन हजारौं संक्रमित हुन थालेपछि नेपाली स्वदेश फर्कने क्रमसँगै फेरि जोखिम बढेको हो ।