४० वर्षपछि जन्मभूमि टेक्दा [तस्बिरहरु]

आफ्नी आमालाई मिठाई बोकेर स्वदेश फर्किएका दुर्गाप्रसादले ‘नेपाल आउँदा कस्तो लाग्यो ?’ भन्ने प्रश्नमा भने– हो, आइयो ।