बढ्यो डाक्टरको ओपिडी शुल्क, बिरामीले ३७० देखि ८२५ सम्म तिर्नुपर्ने

काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क आजबाट वृद्धि भएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को मंगलबार बसेकाे संयुक्त बैठकले मंगलबारदेखि नै लागू हुनेगरी चिकित्सककाे परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेकाे हाे। निर्णयअनुसार अब बिरामीले एकपटक चिकित्सकसँग परामर्श गर्दा ३७० देखि ८२५ सम्म शुल्क तिर्नुपर्ने नेपाल चिकित्सक संघ र … Continue reading बढ्यो डाक्टरको ओपिडी शुल्क, बिरामीले ३७० देखि ८२५ सम्म तिर्नुपर्ने