काठमाडौं । संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजेलाई बोलाईको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । मंगलबार सूचना पठाएर परिषद सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी दिईएको हो । मंसिर ३० मा परिषदले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । काम चलाउ सरकारले संवैधानिक नियुक्ती गर्न लागेको … Continue reading संवैधानिक परिषद् बैठक स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed