योगदान राष्ट्रको लागि अभियानको प्रभाव,१५ बर्षीय सिद्धान्तको ज्यान बचाउन सफल मकालु खबर बुधबार, पुस २२, २०७७ १७:२२ रुपन्देही । योगदान राष्ट्रको लागि अभियानका रुपन्देही जिल्ला अध्यक्ष मेघराज अर्यालले बुधवार एकजना विद्यार्थीको ज्यान बचाउन सफल भएका छन्…