तनहुँ

तनहुँमा भारी वर्षाका कारण बाढी, पुल भत्किँदा यातायात सेवा अवरुद्ध

पुल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...

तनहुँमा दुई पालिका जोड्ने झेलुङ्गे पुल निर्माण

पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरू प्रत्यक्ष लाभान्वित...

तनहुँमा खोलाले बगाएर एकको मृत्यु

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा शव फेला...

देवघाटको शवदाह गृह: ‘कछुवाको गति’मा घिस्रिरहेको एउटा आयोजना

चैत मसान्तसम्म पनि निर्माण नभएपछि अहिले तेस्रोपटक साउन ३० गतेसम्म म्याद थपिएको हो...

भक्तपुरे शैलीका घर र ढुङ्गा बिछ्याइएको बाटोले पर्यटक बन्दीपुरतिर तानिँदै

गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध नै गरेको छ...

तनहुँका स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन

४ नगर र ६ पालिकालाई अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरिएको...

व्यासमा पुनः मतगणनामा हुने नहुनेमा अन्योल; अदालतले दियो कारण देखाऊ आदेश

कतिपय केन्द्रमा घोषणा गरिएको भन्दा बढी मत गणना भएको र कतिपयमा घोषित मत नपुगेको...

तनहुँमा दलित समुदायका दुई उपप्रमुख निर्वाचित

मतगणनापश्चात ६ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ...

कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘यो गठबन्धन आम चुनावसम्म जान्छ’

संविधान र मुलुक बचाउँदै अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने...

तनहुँको व्यास नगरपालिकामा कांग्रेसको अग्रता

नगरपालिकामा अझै ९५०० मत गणना हुन बाँकी छ...

११३ वर्षीया वृद्धाद्वारा तनहुँमा मतदान

मतदानपछि ११३ वर्षीया पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्...

तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा

तनहुँका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी...

तनहुँमा नेपाली सेनाका १० बेसक्याम्प स्थापना

स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका...

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्रिया गरेका छन्...

तनहुँमा मतदाताको गुनासो, ‘मत हाल्ने तरिका सिकाउन कोही आएनन्’

भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला कि!...

आचारसंहिता उल्लङ्घनका उजुरी बढे; अनुगमनका लागि प्रहरी परिचालन

निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिताको पालनामा कडाइ गर्छौँ...

नमूना मतदानमै मत बदर

नगर क्षेत्रमै मत बदर, मतदाता शिक्षा प्रभावकारी भएन...

गठबन्धनको तालमेलले चुनावमा राम्रो परिणाम ल्याउने वरिष्ठ नेता पौडेलको दाबी

एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुस्किल...

‘हाम्रा जनप्रतिनिधिले भ्रष्टाचार गरे कारबाही गर्छौं, अख्तियार बोलाउँछौं’

राजनीतिलाई सत्ता चढ्ने भर्याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ...

तनहुँमा मतपत्र आइपुग्यो

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दै...

1 2