डा. गोविन्द केसी

तत्काल मेडिकल कलेज खोल्न डा. केसीको माग

संविधानले गुणस्तरीय, सस्तो, सुलभ रूपमा शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच ग्यारेन्टी गरेको छ ।

डा. केसीका सहयोगी सुवेदीलाई दुर्गा प्रसाईंको धम्कीपूर्ण फोन [सम्वादसहित]

तँलाई भेटेँ भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु ।

गोविन्द केसीको प्रश्न–‘संविधानको हत्या हुँदा हामी चुप लाग्नुपर्ने ?’ [भिडिओसहित]

ओलीले आउनेबित्तिकै नागरिकको अधिकार खोसे । अनि निरङ्कुशवाद ल्याए ।

‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन’

–प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै कारण वार्ता प्रक्रिया टुङ्गिएन ।

‘डा. केसीको ज्यानै लिने सरकारको नियत उदाङ्गो भयो’

–यस्तै आजै १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारका प्रवक्ताको दृढता–’डा. केसी र सरकारबीचको वार्ता कुनै पनि हालतमा सफल पार्नुपर्छ’

–अहिले आएर वार्ता प्रक्रियाा नटुङ्गिनुमा शिक्षामन्त्री गिरिराजमणिकै हात रहेको आरोप लागेको छ ।

‘केसी रहरले बिहे नगरी जोगी बनेका हैनन्, उनमा बिपरीत लिङ्गी आकर्षण थिएन’

उनले डा. केसीलाई गगन थापाका कार्यकर्ता भएको र उनलाई भोट माग्दै हिँडेको दुनियाले देखेको...

डा. केसी र सरकारबीचको वार्ता जारी, वार्ताको सार्थकता कति ?

–सरकारको कपटपूर्ण नीतिका कारण डाक्टरसा’बको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ ।

सरकारले गर्ला डा. केसीसँग सार्थक वार्ता ?

–विगतको अधिकांश सम्झौताहरु कार्यान्वयन भएका छ्रैनन् ।

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘डा. गोविन्द केसीलाई अपराधीजस्तै व्यवहार गरिँदा डर लाग्दैन ?’

–जुम्लामा बसेर ग्रमीण इलाकामा स्वस्थ्यसेवा गरिरहेका डा. केसीलाई प्रहरीले अवरोध गर्दै आएको छ ।