मेसीको ७०० औं गोल तर, बराबरीमा रोकियो बार्सिलोना मकालु खबर बुधबार, असार १७, २०७७ ०८:२९ बार्सिलोनाका कप्तान लियोनल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पूरा गरेका छन् ।