सरकारविरुद्ध विप्लव, वैद्य, कट्टेल र आहुतिको मोर्चाबन्दी मकालु खबर बिहीबार, माघ २९, २०७७ १०:२१ वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप मोर्चाकाे छ ।