थप ३१५ जना नयाँ संक्रमित थपिए : स्वास्थ्य मन्त्रालय मकालु खबर शनिबार, साउन १७, २०७७ १६:३२ -आज थपिएका संक्रमितहरु विराटनगर, बझाङ, कैलाली, कञ्चनपुर, सिराहा, इलाम, उदयपुर, मोरङ, काठमाडौंलगायतका जिल्लाका हुन् ।