प्रहरी प्रधान कार्यालयमा २ करोडको घोटला : ‘कागजी एम्बुलेन्स’लाई भुक्तानी मकालु खबर बिहीबार, साउन १, २०७७ १४:३६ काठमाडौं । व्यापारी, बोलवाला नेता र घुस्या प्रहरी अधिकृतको मिलेमतोमा फर्जी कामलाई सल्टाउँदै कसरी भ्रष्टाचार गरिन्छ भनेर बुझ्न प्रहरी…