यसरी मनाइयो २९९औं पृथ्वी जयन्ती [तस्वीरहरु] मकालु खबर सोमबार, पुस २७, २०७७ १८:३७ शाहको योगदानको कदर गर्दै आज देशका विभिन्न शहरमा रहेको उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको छ ।