हवाई भाडामा भारी छुट : कहाँको लागि कति भाडा तोकियो ? मकालु खबर आइतबार, जेठ २५, २०७७ १९:२७ हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ ।