भारत-चीन भिडन्तमा प्रयोग भएका भनिएको हतियार कस्ता थिए ? मकालु खबर शुक्रबार, असार ५, २०७७ ०७:०५ भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ…