अभिनेत्री श्वेता खड्का बिवाह बन्धनमा बाँधिदै मकालु खबर बिहीबार, मङ्सिर १८, २०७७ ११:३३ काठमाडौं । अभिनेत्री श्वेता खड्का मंसिर २२ गते बिवाह बन्धनमा बाँधिदै छिन् । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्…