९० अर्ब ७९ करोडः स्वास्थ्य क्षेत्रको मुहार फेर्ने ऐतिहासिक बजेट मकालु खबर शुक्रबार, जेठ १६, २०७७ ०७:५० सरकारले स्वास्थ्य क्षेत्रको विकास, विस्तार र क्षमता अभिबृद्धि गर्न ल्याएको बजेटप्रति स्वास्थ्य विद्हरु सन्तुष्ट देखिएका छन् ।