‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी ?’ मकालु खबर शुक्रबार, मङ्सिर १९, २०७७ १७:३४ काठमाडौं । स्वर्गीय स्वर सम्राट नारायणगोपालको आज ३०औं स्मृति दिवस मनाइँदै छ । उनी विसं १९९६ असोज १९ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा…