भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण मकालु खबर मङ्गलबार, जेठ २०, २०७७ १७:३१ अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् ।