हालसम्म करिब ७७ हजार नेपाली स्वदेश फर्किए मकालु खबर शनिबार, असोज १०, २०७७ ११:३० काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।…