४५ लाखको सौराहा प्रवेशद्वार निर्माण गरिँदै मकालु खबर शनिबार, जेठ २४, २०७७ १८:०१ ध्रुवराज खनाल/ चितवन । चितवनको पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति चित्रसारी पुलमा आकर्षक प्रवेशद्वार निर्माण गरिँदै छ ।…