प्रभास र सैफ अभिनित चलचित्र ‘आदिपुरुष’ ४ सय करोडमा बन्दै मकालु खबर शनिबार, कात्तिक १, २०७७ १५:०२ एजेन्सी । बलिउड अभिनेता अजय देवगन अभिनित सुपरहिट चलचित्र ‘तन्हाजीः द अनसंग वारियर’ को अपार सफलतापश्चात् निर्देशक ओम राउतले गएको महिनामा…