नेकपा विवाद: ‘दुई पाइलट’ दुईतिर, कसले गर्ला सेभ ल्याण्डिङ ? मकालु खबर बिहीबार, कात्तिक २०, २०७७ ०९:३६ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षको विवाद फेरि एकपटक बढेको छ । उग्ररुप लिएको यो विवादका कारण अब फेरि आशंका जन्मिन…