बन्दाबन्दीमा मान्छेलाई छाडेर ऋणैऋण बोक्ने सुकलालको ‘रिक्सा’ मकालु खबर बिहीबार, असोज १, २०७७ १४:०८ –बिहान ५ बजेदेखि आएर बसेको । बोनी समेत भएको छैन । यता आउँछु पनि हुँदैन, उता जान्छु पनि हुँदैन । गाह्रो छ हजुर ।