यस्ताे छ नेपाली सेनाको जिम्मामा रहेको विराटनगर काेराेना होल्डिङ सेन्टरकाे अवस्था मकालु खबर शुक्रबार, असार ५, २०७७ १४:०३ नेपाल–भारत सिमा नाका जोगबनी हुँदै नेपाल प्रवेश गरेका नेपाली नगारिकहरुलाई होल्डिङ सेन्टरमा राखिँदै आएको छ ।