असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने, कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ? मकालु खबर मङ्गलबार, असार २, २०७७ २०:०३ पूर्णप्रसाद मिश्र- काठमाडौँ । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग…