नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड’–२०२० मकालु खबर शनिबार, मङ्सिर २०, २०७७ १९:३६ –श्रेष्ठ पेशाले किनरगार्डेन टिचर हुन् । त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।