इटाली फर्किएपछि रोनाल्डो क्वारेन्टाइनमा मकालु खबर मङ्गलबार, वैशाख २३, २०७७ ०८:४० पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किए लगत्तै १४ दिनको क्वारेन्टाइनमा गएका छन् ।