एक नहुँदै चोइटियो राप्रपा, सुर्य बहादुर थापाका छोरालाई कांग्रेसमा सह-महामन्त्री ! मकालु खबर शनिबार, साउन १०, २०७७ २३:१२ पूर्वमन्त्री समेत रहेका सुनिलबहादुर थापाले राप्रपाबाट राजिनामा दिएसँगै तीन राप्रपाविचको एकतामा ठूलो धक्का लागेको छ ।