पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा, ३१० वर्गकिलोमिटर भूभाग थपियो मकालु खबर मङ्गलबार, जेठ ६, २०७७ ०६:३८ सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो ।