सरकारलाई सांसदले भनेः भारतले नेपाली भूमिमाथि अतिक्रमण गर्यो भन्न सक्नुपर्छ मकालु खबर मङ्गलबार, वैशाख ३०, २०७७ १३:१६ काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले नेपाल-भारतबीच बाँकी रहेको सीमा विवादको स्थायी समाधान खोज्नु पर्नेमा जोड दिएका छन्।
सीमा अतिक्रमणप्रति उदासीन सरकार, भारतसँग कूटनीतिक वार्ता कहिले ? मकालु खबर सोमबार, वैशाख २९, २०७७ ०८:३६ भारतीय पक्षबाट अहिलेसम्म १ हजार ८ सय ८० किमि सीमा क्षेत्रमा करिब ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग अतिक्रमणमा परेको छ ।