सिमा विवादबारे चर्चा गर्दै इमरान खानले भने- ‘भारत छिमेकी देशकानिम्ति खतरा बन्यो’ मकालु खबर आइतबार, जेठ १८, २०७७ ०८:०२ भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन् ।