मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

सिमा विवाद

सिमा विवादबारे चर्चा गर्दै इमरान खानले भने- ‘भारत छिमेकी देशकानिम्ति खतरा बन्यो’

भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन् ।