मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

सिटिजन्स बैङ्क

कोरोना रोकथामका लागि सिटिजन्स बैङ्कको ५५ लाख सहयोग

कोरोना भाइरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले हालसम्म कूल रु ५५ लाखको आर्थिक सहयोग गरेको छ ।