भारत हुँदै नेपालका तीन जिल्लामा भित्रिए सलह, विज्ञहरू निरीक्षणमा मकालु खबर शनिबार, असार १३, २०७७ १३:०८ अफ्रिका हुँदै भारत प्रवेश गरेको सलह नेपालमा पनि प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका छन्।