सराेज बस्नेत
सुन्दरीजल बन्दीगृह जहाँ वीपीले बिताएका थिए ९ वर्ष (तस्बिरहरू)
आफ्नो जीवनको ९ वर्ष यहाँ बिताएका वीपीपछि भारतमा निर्वासित भए ।
साउनको पहिलो सोमबार गोकर्णेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ ।
भारत सरकार र जनताका तर्फबाट नेपाललाई राहत सामाग्री (तस्बिरहरू)
भारत सरकार र जनताकातर्फबाट नेपाललाई राहत सामाग्री उपलब्ध गराइएको हाे ।
गुरु पूर्णिमामा गुरुजनप्रति सम्मान (तस्बिरहरू)
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
क्यारिकेचर प्रदर्शनीमा सत्यमोहनदेखि बालेनसम्म (तस्बिरहरू)
साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशनमा छन् ।
काश्मीरी मस्जिदमा नमाज पढ्दै इस्लाम समुदाय (तस्बिरहरू)
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
आरोहण गुरुकुलमा वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ (तस्बिरहरू)
'सुम्निमा'मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच समावेश छ ।
युएनएचसीआरको कार्यालय अगाडि शरणार्थीको धर्ना (तस्बिरहरू)
मौलिक अधिकार सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।
नाट्य उत्सवमा थारु भाषाको नाटक ‘कनन हरलता’ (तस्बिरहरू)
काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ अहिले...
माइतीघरमा नेपाल गौरव यात्रा (तस्बिरहरू)
माइतीघरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा निस्किएको हाे ।
मण्डला थिएटरमा ‘चोरको स्वर’ (तस्बिरहरू)
नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई देखाइएको छ ।
१५ तस्बिरमा राष्ट्रिय लोक बाजा संग्रहालय
संग्राहलयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु ।
जनताले प्रत्यक्ष अनुभव गर्ने परिवर्तन ल्याउँछु : पेमा छिरी शेर्पा
भौतिक पूर्वाधार विकासमा जनसहभागितासँगै अघि बढ्ने उनको योजना छ ।