सराेज बस्नेत
पुरानो घर थिएटरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ (तस्बिरहरू)
यो ब्रिटिस नाटकले नैतिकतावादी ‘मोरालिटी प्ले’ को भूमिका खेल्छ ।
मण्डलामा ‘सुनकेशरी’ (तस्बिरहरू)
यो चर्चित नाटक कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ ।
आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
हरिबोधिनी एकादशीलाई सबैभन्दा ठूलो र महत्त्वपूर्ण एकादशी मानिन्छ ।
१५ तस्बिरमा पाटनको ऐतिहासिक कार्तिक नाच
कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने...
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ (तस्बिरहरू)
बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो ।
बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्बिरहरू)
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइएको छ ।
भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)
काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।
हनुमानढोका दसैँ घरमा राखियो जमरा (तस्बिरहरू)
हर्षबढाइँ र विशेष पूजासहित हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिँदै (तस्बिरहरू)
आजबाट हिन्दुहरूको महान् चाड बडा दसैँ अर्थात् नवरात्र सुरु भएको छ ।
मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)
समाजमा हुने जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।
शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)
इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।
ऋषिपञ्चमी पर्व मनाउँदै हिन्दुनारी (तस्बिरहरू)
आज हिन्दुनारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गर्दैछन् ।
गणेश चतुर्थी : चन्द्र विनायकमा दर्शनार्थीको भीड (तस्बिरहरू)
यसदिन भगवान् गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास छ ।
पशुपतिनाथमा तीजको रौनक (तस्बिरहरू)
१४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ ।
तीज व्रत : शिवालयहरूमा श्रद्धालु महिलाको घुइँचो (तस्बिरहरू)
आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।