सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य : प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिने मकालु खबर शुक्रबार, जेठ २, २०७७ १८:५८ काठमाडौं । प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गर्ने लगायतका सरकाका आगामी स्वास्थ्य नीति रहेका छन् । सरकारको आगामी आर्थिक नीति…