समुद्री आँधीले भारत र बंगलादेशमा ८४ जनाको ज्यान लियो मकालु खबर शुक्रबार, जेठ ९, २०७७ ०७:४९ भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।