आवश्यकताअनुसार संविधान संशोधन गर्न पहलकदमी गर्नुपर्छ : सभामुख सापकाेटा मकालु खबर शुक्रबार, असोज २, २०७७ १८:४२ –जनताको प्रत्यक्ष सहभागितामा पहिलो पटक बनेको वर्तमान संविधानले परम्परागत संसदीय प्रणालीभन्दा माथि उठ्ने प्रयास गरेको छ ।