मनसुन सक्रियः यी भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह मकालु खबर शुक्रबार, असार ५, २०७७ ०६:३८ दिउँसो प्रदेश १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘निसर्ग’ चक्रवातको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह मकालु खबर शुक्रबार, जेठ २३, २०७७ ०६:०९ निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहानैदेखि देशभरको मौसम बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।